धैर्य गरौ, हामी फेरी उठ्ने छौ- एमाले महासचिव पोखरेल

397 पटक पढिएको

२५ भाद्र २०८२, बुधबार १०:२८ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले फेरी उठ्ने बताएका छन् ।

सामाजिक संजालमा लेख्दै पोखरेल उनले धैर्य गर्न, संयमित बन्न आग्रह गर्दै फेरी उठ्ने बताएका छन् ।

उनले नेत्रलाल अभागीको कविता शेयर गर्दै भनेका छन्- धैर्य गरौ, संयमित बनौ, हामी फेरी उठ्ने छौ ।