अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

224 पटक पढिएको

५ आश्विन २०८२, आईतवार १९:०७ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईले आइतबार  आर्थिक वर्ष २०८१-०८२ को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

नेपालको संविधानको धारा २९४ मा अख्तियारले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ ।