धादिङको एक्लेफाँटमा बस र बोलेरो ठोक्कियो

365 पटक पढिएको

१० आश्विन २०८२, शुक्रबार १८:१७ सम्पादक: धादिङ न्यूज

 

धादिङ । काठमान्डौबाट पोखरा जाँदै गरेको बस र गल्छीबाट काठमान्डौ तर्फ जाँदै गरेको बोलेरो गाडी धादिङको थाक्रे गाउँपालिका स्थित एक्लेफाँटमा केहीबेर अघि ठोक्किएर दुर्घटना भएको छ ।

दुर्घटनामा भएको क्षति र घाइतेबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।