आज देशभरको मौसम सफा रहने

289 पटक पढिएको

५ मंसिर २०८२, शुक्रबार ०६:४० सम्पादक: धादिङ न्यूज

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ ।

 


Yo, checked out z777games. Pretty decent selection if you’re bored and looking for something new to play. Nothing crazy, but solid enough. I’d give it a shot if you’re scrolling for a fresh time killer. Check out z777games and see if it’s your vibe