रानीपौवा माविमा विव्यस र शिक्षक–अभिभावक सङ्घ गठन

477 पटक पढिएको

२ पुष २०८२, बुधबार १९:४४ सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित रानीपौवा माध्यमिक विद्यालयमा बुधबार सम्पन्न अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति सदस्य चयन तथा  शिक्षक–अभिभावक संघ गठन गरिएको छ।

अभिभावकहरूबाट सर्वसम्मत रूपमा गठन गरिएको विद्यालय व्यवस्थापन समिति सदस्यहरुमा विष्णुहरि उप्रेती, मिस्रीमाया कुमाल, रुपा श्रेष्ठ र शान्ता पुरी चयन हुनुभएको छ।

त्यसैगरी अभिभावक भेलाले भोजबहादुर रिजालको अध्यक्षतामा शिक्षक–अभिभावक संघको गठन गरेको छ । जस्को सदस्यहरूमा अर्जुन खड्का, धर्मराज दनै, सुशीला थापा, भवानी सिंखडा (बसौला), नवराज उप्रेती, गीता भट्ट र कविता कुमाल रहनुभएको विद्यालयका प्रधानाध्यापक शशिधर पाठकले जानकारी दिनु भयो ।


Really insightful article! Security is huge when it comes to online casinos, and it’s great to see platforms prioritizing that. Thinking about trying a new one – heard good things about the genymotion app download process being super secure, especially for players in the Philippines. Definitely a plus!

That’s a great point about accessibility in shooting games – so crucial for new players! Platforms like phil168 slot are really focusing on localized experiences, which helps a lot with onboarding, especially with easy PHP transactions. It’s all about lowering that initial barrier to entry, right?