तराईमा हुस्सु–कुहिरो जनजीवन र यातायातमा असर पर्ने चेतावनी
368 पटक पढिएको
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ। विभागका अनुसार हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ भने गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली तथा बाँकी पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।
विभागले तराई भू–भागमा देखिएको हुस्सु/कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने चेतावनी दिएको छ।
त्यस्तै, आज दिउँसो र राति तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो कायम रहने पूर्वानुमान गरिएको छ। देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।








Looking for a quick in? 333bet4login has that for you. Fast, easy fun is all yours. Give 333bet4login a try now!
Hey, just wanted to throw in my two cents about betpp. I like the app a lot. It’s easy to use and I’ve had some good wins! Give it a try if you’re into this kind of thing. You can get more information at betpp.
G’day! Heard some good noise about 123betplataforma. Seems like they’ve got a decent setup. Might give it a crack this weekend. Check out 123betplataforma and tell me what you reckon!