१२ जिल्लामा नयाँ सीडीओ खटाइयो, ६ सहसचिवसहित ७ जनाको पदस्थापन
440 पटक पढिएको
काठमाडौँ । गृह मन्त्रालयले १२ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) खटाउने निर्णय गरेको छ। शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालले दोलखा, सिन्धुपाल्चोक, तनहुँ, इलामलगायत १२ जिल्लामा नयाँ सीडीओ खटाउने निर्णय गरेका हुन्।
निर्णयअनुसार भोजपुरमा राजन पौडेल, पर्वतमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल, प्युठानमा शान्तिराज प्रसाईं, लमजुङमा उमेश ढुंगाना र दोलखामा रामकृष्ण अधिकारीलाई सीडीओका रूपमा खटाइएको छ।
यसैगरी सिन्धुपाल्चोकमा शिवलाल तिवारी, इलाममा लक्ष्मण ढकाल, कञ्चनपुरमा मदन कोइराला, नवलपरासी (पश्चिम) मा दिपकराज नेपाल र सल्यानमा महेन्द्रकुमार सापकोटालाई सीडीओको जिम्मेवारी दिइएको छ।
हालै बढुवा भएका सापकोटासहित ७ जनाको पदस्थापन गरिएको हो। पदस्थापन भएका मध्ये ६ जना सहसचिव र एक जना उपसचिव रहेका छन्। अन्य सीडीओहरूलाई भने सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।
यस्तै, कारागार व्यवस्थापन विभागको महानिर्देशकमा शशीधर घिमिरेलाई सरुवा गरिएको छ। यसअघि उनी नुवाकोटका प्रमुख जिल्ला अधिकारी थिए।








Downloaded the Mexboxapp and it’s smooth. Easy to use and I can play on the go. This is a lifesaver when I’m away from my computer. Thumbs up! Check out the mexboxapp and see if you like it!
If you’re looking for a discreet and reliable way to access Fun88, fun88ninja is the way to go. Fast access and smooth gameplay are guaranteed! Check it out: fun88ninja.
Yo, gamers. Check out 999rgameapk. Plenty of apk games to choose from. You can check out the new releases too. There’s nothing to lose, so go wild! Check out 999rgameapk apk games!
https://shorturl.fm/mzEGs