१६१ स्थानको नतिजा सार्वजनिक, रास्वपा शीर्षस्थानमा
208 पटक पढिएको
काठमाडौं, २५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष प्रणालीतर्फ हालसम्म १६१ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ।
निर्वाचन आयोगले आज बिहान ६ बजेसम्म उपलब्ध गराएको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै १२४ निर्वाचन क्षेत्रमा विजय हासिल गर्दै शीर्षस्थान कायम गरेको छ। साथै जारी मतगणनामा रास्वपा अर्को १ क्षेत्रमा अग्रस्थानमा रहेको छ।
त्यसैगरी नेपाली काँग्रेस ले १७ निर्वाचन क्षेत्रमा जीत हासिल गरेको छ भने १ स्थानमा अग्रता बनाएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ८ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ भने १ स्थानमा अग्रस्थानमा रहेको छ।
अन्यतर्फ नेपाली कम्युनिष्ट पार्टी ले ७ स्थान, श्रम संस्कृति पार्टी ले ३ स्थान जितेका छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार ले १–१ स्थानमा विजय हासिल गरेका छन्।
निर्वाचन आयोगका अनुसार बाँकी निर्वाचन क्षेत्रहरूको मतगणना अझै जारी रहेको छ।








Yo, pnxbet is a good site. Easy to use and no complicated issues, it does what it needs to do and that’s great. You can find everything at pnxbet.
What’s good? Just wanted to throw out cx777gamelogin. Great site to use and has a lot of options. Learn everything here at cx777gamelogin.
Trying to get into ah77login and the login’s not working! Anyone else having this problem? Hope it’s a glitch. Fingers crossed! See if it works for you: ah77login