गजुरीको चालिसेमा सुख्खा पहिरो, पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध

172 पटक पढिएको

१ भाद्र २०८३, सोमबार ०७:५२ सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको गजुरी गाउँपालिका-२ चालिसेस्थित  पृथ्वीराजमार्गमा सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।

२०८३ भदौ १ गते बिहान करिब ५ः४५ बजे सडकभन्दा माथिबाट अचानक सुख्खा पहिरो खसेपछि सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा काठमाडौं भित्रिने तथा बाहिरिने सवारीसाधन बीच बाटोमै रोकिएका छन्।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक निरीक्षक रामशरण बस्नेतको कमान्डमा ट्राफिक प्रहरीसहित छ सदस्यीय टोली घटनास्थलमा खटिएको छ। सम्बन्धित निकायसँग समन्वय गरी पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ।

पहिरो पन्छाउने काम जारी रहेकाले यात्रु तथा सवारीचालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरिएको छ।


Downloaded the app and immediately noticed how well optimized everything is. Navigation is intuitive and I can place bets on the go without any glitches. The notifications keep me updated on live matches and promotions all day long. 89999bdtapp

Playing here feels like hanging out with friends who always know the best spots to win. The live dealers bring such a lively energy to the tables that I forget I am just sitting at home. Withdrawals are handled with such care and speed that I never even have to worry about my money. Give this site a chance and you will see exactly why players keep coming back every single week. 21winvn17

I have been exploring this platform for a while and I must say the whole experience feels incredibly welcoming. The games load smoothly on both desktop and mobile and the live dealer tables run without any lag. I really love how transparent the bonus terms are and how fast the support team replies to my messages. If you want a cozy spot to enjoy your favorite slots and card games, you will definitely feel right at home. pkwinstart