थाँक्रेको हुलाक डाँडा नजिकै सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्ण रूपमा ठप्प
183 पटक पढिएको
धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाँक्रे गाउँपालिकास्थित १२ किलो भन्ने स्थानमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
केही बेर अगाडि सडक माथिबाट लेदो र ढुङ्गासहितको पहिरो खसेपछि काठमाडौँ जोड्ने यो मुख्य राजमार्ग ठप्प बनेको हो।
माथिबाट निरन्तर ढुङ्गा र पहिरो झर्ने क्रम जारी रहेकाले तत्काल पन्छाउन जोखिम र कठिनाइ भइरहेको छ। पहिरो पन्छाएर सडक सुचारु गराउन अझै केही समय लाग्ने धादिङका ट्राफिक प्रहरी प्रमुख शिशिर थापाले जानकारी दिनुभयो।
राजमार्ग अवरुद्ध भएसँगै काठमाडौँबाट बाहिरिँदै गरेका र काठमाडौँ भित्रिँदै गरेका सयौँ सवारी साधनहरू तथा यात्रीहरू १२ किलो क्षेत्रमा रोकिएका छन्।








I’ve been using this platform for a while now and the experience is just smooth. Definitely one of the best choices for gaming. Check out pkbaij999 for more info.
Finally a platform that doesn’t lag! The graphics are crisp and the gameplay is fluid. If you love high quality gaming then pk9777cxgame is perfect.
Love how easy it is to access this on my phone. The app is lightweight and the slots are super addictive. slotphpapp is my go-to mobile spot.