बिज्ञान/प्रविधि

अब ७५ वटै जिल्लामा वाइम्याक्स इन्टरनेट

काठमाडौं, -नेपाल टेलिकमले वाइम्याक्स प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच ७५ वटै जिल्लामा विस्तार गरेको छ । उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा कम्पनीले यस अघि नै ७४ वटा जिल्लामा वाइम्याक्स सेवाको पहुँच विस्तार गरिसकेकोमा गत आइतबार देखि हुम्ला जिल्लामा समेत यो सेवाको विस्तार गरेपछि ७५ वटै जिल्लामा वाइम्याक्स..

तपाईं फेसबुक चलाउनुहुन्छ भने केही छैन गोप्य

तपाईंको फेसबुक वालमा जो विज्ञापन देखा पर्दछन् ती देखेर तपाईं कहिलेकाहीँ छक्क पर्नुहुन्छ होला, फेसबुकले कस्तो आफ्नो मनकै कुरा बुझेर आफुसँग सम्बन्धित विज्ञापनहरु नै देखाइदिएको होला भनेर । तपाईंको परिवारका फेसबुकवाला कसैको जन्मदिन छ भने फेसबुकले तपाइँको वालमा केक वा फूलको विज्ञापन देखाउन थाल्छ । यस्तो सबैको फेसबुकमा हुन्छ र हुनेवाला..

अव फेरिने भयो नम्बर प्लेट, मेसिनले रिड गर्ने सवारी नम्बर आउंदै

काठमाडौं । मेसिनले रिड गर्ने सवारी नम्बर जारी गर्ने सरकारको तयारी अन्तिम चरणमा पुगेको छ ।  राजमार्गमा सवारी ट्राक गर्ने प्रविधि जडान गर्न यातायात व्यवस्था विभागले नेपाल दूरसञ्चार प्राधिकरणसँग रेडियो फ्रिकेन्सी डिभाइसको अनुमति पनि लिइसकेको छ । विभागले ‘इम्बोस्ड नम्बर प्लेट’ भनिने डिजिटल प्लेट निर्माणका लागि नयाँ बानेश्वरमा..

फेसबुकमा अब नेपाली भाषामा च्याट गर्न सकिने

एजेन्सी । फेसबुकले  नेपाली भाषा प्रेमीहरुको लागि नयाँ योजना लगाएको छ । फेसबुकले एउटा टुल सार्वजनिक गरेको छ जसले नेपाली भाषामा फेसबुक चलाउन सजिलो हुनेछ । फेसबुकले भनेका छ,–‘ अहिले हामी एन्ड्रोइड फोनको लागि फेसबुक एपभित्र देवनागरी एडिटिर प्रस्तुत गर्न लाग्दैछौं ।’ फेसबुकका अनुसार जब एपको सेटिङ अन गरिन्छ तब बारमा देखिएको एक बटनले..

डिलिट भएको एसएमएस फेरि कसरी हेर्ने ?

असोज ५ – आफूलाई काम लाग्ने एसएमएस गल्तीले डिलिट भएर चिन्तामा हुनुहुन्छ भने अब चिन्ता गर्न पर्दैन । एन्ड्रोइड स्मार्टफोनमा डिलिट भएको एसएमएस फेरि हेर्न सकिने भएको छ । डिलिट भएको एसएमएस सतप्रतिशत हेर्न सकिने निश्चित नभएपनि त्यसका लागि प्रयास भने गर्न सकिन्छ र प्रायः गरी सफलता पनि मिल्ने गरेको छ । कम्प्युटरमा कुनै फाइल डिलिट भएरमा..

फेसबुकमा यौनजन्य सामाग्री पोस्ट भएर हैरान हुनुहुन्छ ? यसरि गर्नुहोस् समाधान:

 के तपाईंको फेसबुकमा आफैं अनाबश्यक पोर्न सामाग्रीहरु पोस्ट भईरहेका छन् ? छन् भने अवश्य पनि यसले तपाईंलाई अनाबश्यक तनाव त पक्कै दिएको होला । पछिल्लो समय फेसबुकमा अनाबश्यक यौनजन्य सामाग्री पोस्ट भएर धेरै फेसबुक प्रयोगकर्ताहरु हैरान भईरहेका छन्। फेसबुकलाई अमर्यादित बनाउन सक्रिय भएका ह्याकरहरुले यस्तो गरिरहेका छन् । तर चिन्ता नगर्नुहोस्..

हेलो सरकारको फेसबुक पेज , अब फेसबुकबाटै गुनासो

 काठमाडौँ, - तपाई फेसबुक चलाउनुहुन्छ भने  केही  खुसीको खबर आएको छ । जनताका गुनासो सुनेर तत्काल कार्यान्वयनका लागि सम्वन्धित निकायलाई परिचानल गर्दै आएको सरकारको प्रभावकारी कार्यक्रम हेलो सरकारले अव फेसबुक मार्फत पनि जनगुनासो संकलन गर्ने भएको छ । तपाई दुर दराजमा रहेपनि फेसबुकमा हुनुहुन्छ भने समाजमा सुधार गर्नु पर्ने कुनै पनि काममा अव..

असुरक्षित नेपालका वेभसाइटहरु

भारतीय एयरटेल लगायतका कम्पनीले अश्लिल साईट बन्दगर्दा नेपालमा समेत ती साईटहरु बन्द नेपाल सरकार मातहतका विभिन्न निकाय र गैर सरकारी क्षेत्रका झण्डै एक हजार वेभसाईट एक दिनमा ह्याक हुुने गरेपनि नेपालमा साईबर सेक्युरिटी बलियो बनाउने तर्फ कसैको पनि ध्यान जान सकेको छैन । अघिल्लो वर्ष एकैदिन कृषि मन्त्रालयको वेभसाईट पेज सहित नेपालका..

३८ लाख मोवाइल अबरुद्ध हुने

नेपाल टेलिकमको सिस्टम अपग्रेडिङका कारण जिएसएम मोवाइल सेवा अवरुद्ध हुने भएको छ ।टेलिकमले शुक्रबार र शनिबार सिस्टम अपग्रेडिङका कारण ३८ लाख मोवाइल सेवा अवरुद्ध हुने जनाएको छ । जिएसएम सिस्टम अपग्रेडिङ प्रणाली अनुसार काम भइरहेकाले शुक्रबार राति देखी शनिवार विहान विहानसम्म मोबाइल सेवा अवरुद्ध हुनेछ ।नेपाल टेलिकमले पुरानो बिलिङ..

एउटै मोबाइलबाट ६ वटा मोवाइलमा सम्पर्क गर्न मिल्ने

एउटै मोबाइलबाट ६ वटा मोवाइलमा सम्पर्क गर्न मिल्ने एउटै मोबाइल फोनबाट एकसाथ ६ ओटाभन्दा बढी फोन नम्बरहरुमा प्रत्यक्ष सम्पर्क गर्न मिल्ने एन्ड्रोइड एप्लिकेशन बजारमा आएको छ। निर्माता कम्पनीले उक्त एप गुगल प्लेमार्फत डाउनलोड गर्न सकिने बताएको छ।  उक्त एप प्रयोगकर्तालाई पहिलो एक नम्बर सक्रिय गर्दा शुल्क नलाग्ने र अन्य नम्बरहरुमा..

सिम टीभीको गुडबाई अफर

काठमाडौं : नेपालको प्रिमियम डिजिटल केबल सेवा प्रदायक कम्पनी सिम्पल मिडिया नेटवर्क प्राली (सिम टीभी) ले २०७१ साललाई बिदाइ गर्दै गुडबाइ अफर ल्याएको छ। कम्पनीले २०७१ सालभरी तीन सय ५० मा उपलब्ध गराएको प्याकेजलाई बुधबारबाट दुई सय ५० रुपैयाँमा उपलव्ध गराउने भएको छ। ९० भन्दा बढी च्यानल अब सस्तोमा हेर्न सकिने छ। नयाँ वर्ष २०७२ सालदेखि दाङ,..

सेल्फीका कारण सम्बन्ध विच्छेद

युक्रेनकी एक महिलाको दाम्पत्य जीवन सेल्फीका कारण भत्किएको छ। इन्टरनेटमा सेल्फी अपलोड गरेका कारण उनलाई श्रीमान्ले छोडिदिएका छन्। ३२ वर्षीया अलिना पोलितुखा सुन्दर छिन्। उनी आफ्ना अश्लील सेल्फी इन्टरनेटमा राख्ने गर्छिन् र ती तस्बिर भाइरल भएका छन् नागरिक न्यूज डट कममा खबर छ । उनका श्रीमान् अलेक्जान्द्र राजनीतिज्ञ हुन्। उनी..

एक सय वाटसम्मको एफएमको नवीकरण हुलाक कार्यालयले गर्ने

काठमाडौँ, -सूचना तथा सञ्चार मन्त्रालयले एक सय वाटसम्मका एफएमको नवीकरणसम्बन्धी कार्य सम्पादन गर्न क्षेत्रीय हुलाक निर्देशनालय र जिल्ला हुलाक कार्यालयलाई अधिकार प्रत्यायोजन गरेको छ । यही चैत ९ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत एफएमहरूको नवीकरणसम्बन्धी कार्यविधिमा राष्ट्रिय प्रसारण ऐन, २०४९ को दफा २० बमोजिम १०० वाट सम्मका एफएमको..

फेसबुकमा कसैले ट्याग गरेर हैरान पारेको छ ? यसो गर्नुस्

आफ्ना तस्वीरहरुलाई धेरै फेसबुके साथीसँग सिधै शेयर गर्ने निकै सजिलो माध्यम हो फेाटो ट्यागिङ । तर यो फिचर धेरै फेसबुक प्रयोगकर्ताका लागि टाउको दुखाइको विषय समेत बनेको छ । आफुसँग सरोकार नै नरहेको, अनावश्यक, आपत्तिजनक वा असान्दर्भिक तस्वीरहरुमा समेत कसैले आफुलाई ट्याग गरिदिँदा वित्थामा अपजस तथा दुख वा लज्जा समेत भोग्नुपर्छ कहिलेकाहीँ..

सामसङको एन्ड्रोइड सीडीएमए सेट

काठमाडौ,  - सामसङले सीडीएमए र जीएसएम सीम चल्ने एन्ड्रोइड फोन नेपाली बजारमा ल्याएको छ । ग्यालेक्सी एस ४ मोडलको उक्त सेट निरन्तर यात्रा गरिरहनुपर्ने व्यक्तिहरूलाई लक्षित गरी ल्याएको कम्पनीले जनाएको छ । एस ४ १२ हजार रुपैयाँमा उपलब्ध हुनेछ । यसका साथमा सामसङले नेपाल टेलिकमको रिम कार्ड, १ सयको टक लाइम, प्रतिमहिना ३ सयका दरले ३६ सय..

समाचार

सबै

छुट्टाछुट्टै स्थानमा दुर्घटना, दुईको मृत्यु , एक घाईते

धादिङ, १२ फागुन - शनिवार विहान धादिङ जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन् । धादिङको गजुरी गाउँपालिका वडा नं १ कालिका मन्दिर नजिकै.....

धादिङमा पुनर्निर्माणमा महिलाहरू सक्रिय

धादिङ -बन्दै गरेको घर, चाहे जग खन्दै होस् या गाह्रो लगाउने चरणमा । बन्दै गरेको हरेक नयाँ घरमा महिला कामदार.....

पार्टी तथा भातृ संगठनकाे अधिवेशन रोक्ने एमालेकाे निर्णय

काठमाडौं । माओवादी केन्द्रसँग पार्टी एकिकरणको सहमति भइसकेको भन्दै एमालेले पार्टी कमिटी र भातृ संगठनका.....

राष्ट्रपति चयनका लागि फागुन २९ गतेको मिति घोषणा

काठमाडौं, फागुन १० - निर्वाचन आयोगले राष्ट्रपति चयनका लागि फागुन २९ गतेको मिति घोषणा गरेको छ। आयोगले.....

सुत्केरीढुंगाबाट चरेश सहित दुई जना पक्राउ

धादिङ, ८ फागुन - धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ सुत्केरीढुंगाबाट प्रहरीले प्रतिवन्धित लागुऔषध चरेश बरामद.....