गजुरी गाउँपालिका

खटौटीमा बस र ट्रक ठोक्किँदा ३१ जना घाइते

  धादिङ ३१ असार, । पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिकाको खटौटीमा आज यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन् । महोत्तरीबाट काठमाडौं आउँदै गरेको ना ५ ख ५०२ नम्बरको यात्रु बस र विपरितबाट जाँदै गरेको ना ६ ख १२४ नम्बरको ट्रक धादिङको बेनिघाट रोराङ गाउँपालिका– ९ खटौटी पुल नजिक ठोक्किएर दुर्घटना भएको..

हुग्दिखोलामा ट्रक खस्दा तीनजनाको मृत्यु

धादिङ, ९ असार : पृथ्वी राजमार्ग अन्तरगत पर्ने धादिङको बेनीघाटरोराङ्ग गाँउपालिका वडा नम्बर–९ सिथ्त हुग्दीखोलामा शुक्रवार विहान ५ वजे तिर भएको सवारी दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । काठमाण्डौबाट मुग्लिन तर्फ जाँदै गरेको ना६ ख ३१२३ नम्वरको ट्रक हुग्दी खोलाको पुलबाट ५० मिटर तल खसेर भएको दुर्घटनामा परी ट्रकमा रहेका तीन जनाकै ज्यान..

ब्रुसबाङका चेपाङ भन्छन् -‘कि गाउँमा पानी ल्याईदेउ, सक्दैनौ भने बस्तीनै सारि देउ’

राजेन्द्र बस्नेत धादिङ, ९ असार :  लामो समयदेखि खानेपानी र खाद्यन्नको चरम अभाव झेल्दै आएका ब्रुसबाङ चेपाङ समुदायमा पानी पु¥याउन भन्दा बस्ती स्तानान्तरण गर्न उपयुक्त हुने स्थानीय विकास अधिकारी जीवलाल भुषालले बताए । प्रत्येक घरमा खानेपानी धारो हुने पर्ने, बाह्रै महिना पोषणयुक्त खाना खान पाउने व्यवस्थाका मिलाउनु पर्ने, जनता..

खानेपानी पैँचो चलाउँछन् बुस्रबाङका चेपाङ

ब्रुसबाङ (धादिङ)- चाउरिएका गाला। सेतै फुलिसकेका कपाल। पुरानो भइसकेको गन्जी। त्यस्तै पुरानो लुङ्गी लगाएकी। दुई घुँडा मारेर सकिनसी जाँतोमा मकै पिन्दै छिन् फुलमायाँ चेपाङ। उनी भन्दै थिइन् 'बलियाबाङ्गाहरु पानी बोक्न गए, म बुढीको काम यही त हो नि।' दक्षिणी धादिङको महादेवस्थानस्थित ब्रुसबाङका चेपाङ समुदायले खानेपानी छिमेकीसँग पैचो..

सिस्नु र गिठ्ठा खाएर बाँच्छन् ब्रुसबाङका चेपाङ

ब्रुसबाङ-भीरमा रहेको खोरियामा निकै संघर्ष गरी छरेको मकैले ६ महिना पनि राम्रोसँग खान पुग्दैन । समय परेको वर्ष उत्पादन पनि ठिकै हुन्छ, नत्र खडेरीले बोट सुकेपछि उत्पादनै हुँदैन । उत्पादित अन्नले खान नपुग्ने भएपछि स्थानीय चेपाङ समुदाय जंगली कन्दमूल र सिस्नो तथा टाँकीको सहारा लिन बाध्य भएको बताउँछन् । राममाया चेपाङ बाबु–आमा र तीनजना..

समाचार

सबै

गल्छीमा रहेको कर कार्यालय वन्द नहुने

गल्छीमा रहेको करदाता सेवा कार्यालय एक साताका लागि बन्द गर्न संकट व्यवस्थापन समितिले गरेको निर्णयलाई जिल्ला प्रशासन कार्यालयले सच्याएको छ । करदाताहरुले साउन मसान्त भित्रमा बुझाउनु पर्ने कर नबुझाएमा.....

कोरोना संक्रमण बढेपछि धादिङमा एकसाताका लागि निषेधाज्ञा जारी

धादिङ जिल्लाको सदरमुकाम धादिङबेशी आसपासका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरस.....

गल्छी पालिका एक साताका लागि वन्द

गल्छी गाउँपालिका भित्र अत्यावश्यक बाहेकका सबै सेवा एक साताका लागि वन्द गरिने भएको छ । बुधवार गल्छी.....

थोपलखोला आसपासमा बाढी पहिरोको त्रास

धादिङ धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी स्थित थोपल खोलामा पानीको बहाव बढ्दै जांदा आसपासका वासिन्दा त्रसित हुन.....

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ ।.....

Categories