खाल्टेमा अन्नवाली तालिम

759 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

20160501_155743खाल्टे/खाल्टे गाउं विकास समितिमा तरकारी तथा अन्नवाली उत्पादन सम्वन्धि तालिम सम्पन्न भएको छ ।
एक्सन नेपाल र वल्र्ड भिजन इन्टरनेश्नल नेपालको साझेदारीमा संचालित नेपाल भूकम्प प्रतिकार्य परियोजना (जीविकोपार्जन) अन्तर्गत उक्त तालिम सम्पन्न भएको हो । परियोजना संयोजक मुफिद आलमका अनुसार तालिमका सहभागीहरुलाई नर्सरी उत्पादनको लागी जग्गा छनौट, नर्सरी राख्ने उपयक्तु तरीका र व्वस्थापन आदि विषयमा सैद्धान्तिक र व्यवहाारिक प्राशिक्षण दिइएको थियो ।