एकाबिहानै भूकम्पकाे धक्का

516 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

धादिङ- सिन्धुपाल्चोक जिल्लाको  इचोक गाविस आसपास केन्द्रबिन्दु भएर आईतबार विहान  बिहान ४ बजेर ३० मिनेट जाँदा ४.४ रिक्टर स्केलको भूकम्प गएको छ।

भूकम्पको धक्का राजधानीका साथै  धादिङ,नुवाकोट,रसुवा जिल्लामा समेत  महशुस भएको थियो ।

गत वर्ष वैशाख १२ गते गएको ‘गोरखा भूकम्प’पछि परकम्प जाने क्रम रोकिएको छैन । हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका चारसय ५५ वटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।