कालुपाण्डेमार्गमा बस दुर्घटना, १० जना घाइते

349 पटक पढिएको

प्रकाशित मिति: २८ भाद्र २०७६, शनिबार १८:५७

सम्पादक: Dhading News

धादिङ २७ भदौ – धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर – ६,मा पर्ने मुक्तिनाथ मन्दिर नजिकै कालुपाण्डे मार्गमा शनिबार साँझ बस दुर्घटना हुंदा १० जना घाइते भएका छन ।

सदरमुकाम धादिङबेसीबाट काठमाण्डौका लागि छुटेको बा ५ ख ८२७९ नम्बरको बस र चितवनबाट धादिङबेसी आउदै गरेको बा ६ ख ९५६३ नम्बरको बस  एक आपसमा ठक्कर खाएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।घाइतेहरुको अहिले जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२८ भाद्र २०७६, शनिबार १८:५७ मा प्रकाशित

समाचार

सबै

बूढीगण्डकी प्रभावितलाई मुआब्जा निर्धारण न्यायोचित -मन्त्री पुन

सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनामा पर्ने जग्गाको मुआब्जा निर्धारण स्थानीय जनता र जनप्रतिनिधिहरूसँग लामो छलफलपछि मात्रै गरिएको भन्दै पुर्नस्थापना र पुनर्वासमा सघाउन आग्रह गरेको छ। ऊर्जा, जलस्रोत.....

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा जग्गा अधिग्रहण हुन सकेन

धादिङ- नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी भइरहँदा आवश्यक जग्गा अधिग्रहण हुन सकेको छैन ।.....

मुआव्जामा असहमती राख्दै बूढीगण्डकी प्रभावितहरु आन्दोलनमा

धादिङ, १७ मंसिर-  बूढीगण्डकी जलबिद्युत्त आयोजना निर्माणका लागि डुवानमा पर्ने धादिङको आरुघाट, खहरे तथा गोरखाको.....

बूढीगण्डकी आयोजनाको आरुघाट र खहरे वजार क्षेत्रको मुआव्जा निर्धारण

धादिङ- बूढीगण्डकी जलबिद्युत्त आयोजना निर्माणका लागि डुवानमा पर्ने धादिङको आरुघाट, खहरे तथा गोरखाको आरुघाट र.....

साङकोष आँगेटारीकी अचेत ‘लक्ष्मी’ बोल्न सक्ने भइन

काठमाडौं– धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालमा उपचार गराईरहेकी धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२,.....

Categories