इलाममा सुहाङको अग्रता कायमै

47 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं। इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनका एमालेका उम्मेदवारले सुहाङ नेम्वाङ्ले आफ्नो अग्रता बढाउँदै जानु भएको छ।

ताजा मतपरिणामअनुसार नेम्वाङले ८८९८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ६२८२ मत प्राप्त गर्नुभएके छ।

यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४६३४ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका मिलन लिम्बुले १३०५ मत प्राप्त गर्नुभएको छ।