अमेरिकामा बृहत कवि गोष्ठी
अमेरिका/भर्जिनिया - अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले अमेरिकाको भर्जिनियामा आयोजना गरेको तेश्रो अन्तर राष्ट्रिय नेपाली साहित्य सम्मेलनको दोश्रो दिन आइतबार बृहत कवि गोष्ठी सम्पन्न भएको छ/ साहित्यकार गोवर्धन पूजा र महेश्वर पन्तद्वारा संयोजित उक्त गोष्ठीमा नेपाल, जापान, बेलायत, पोर्तुगाल, क्यानाडासहित अमेरिकाको बोस्टन, भर्जिनिया,..