प्रवास समाचार

डिभी आवेदन खुला

काठमाडौं—अमेरिकाले सन् २०१८ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन १८ असोज (४ अक्टोबर) बेलुका ९:३० बजेदेखि खुला हुने भएको छ। डिभी भर्ने मिति एक महिना हुनेछ। कातिक २२ डिभी भर्ने अन्तिम मिति हुनेछ। काठमाडौंस्थित अमेरिकी दूताबासले भनेको छ, 'हामी डिभी आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्दछौँ।' अघिल्लो वर्ष डिभी..

रेडियो धादिङ पुर्नस्थापनाका लागि बुद्धिमान वाइबाले दिए एक लाख, अभियानमा ऐक्यवद्धता बढ्दै

सामुदायिक बन क्षेत्र मिचेर भवन वनाएको आरोप लगाउंदै स्थानीय प्रशासन र जिल्ला वन कार्यालयले मध्यरातमा आतंककारी शैलीबाट हमला गरी ध्वस्त पारेको रेडियो धादिङको पुर्नस्थापनाका लागि अभियान शुरु भएको छ । धादिङ न्यूज डट कमका कार्यकारी निर्देशक बुद्धिमान वाईवाबाट शुरु भएको यस अभियान प्रति ऐक्यवद्धता जनाउनेहरु बढ्दै गएका छन । नीलकण्ठ..

‘प्रवासमा नेपालीबिरुद्ध नेपाली’-फेसबुकमा कमेन्ट गरेको भरमै देश निकाला !

भाद्र ५, २०७३- कतार सरकारले गोरखाका ३२ वर्षीय दीपक लामिछानेलाई डिपोर्ट (देश निकाला) गर्ने तयारी गरेको छ । देश निकालाको लागि कतार सरकारले लामिछानेलाई लागि पक्राउ गरिसकेको छ । उनलाई घरफिर्ती केन्द्र (डिपोर्टटेशन सेन्टर) मा राखिएको छ । अष्ट्रेलियामा कार्यरत गैरआवासीय नेपाली संघको पूर्व अन्तर्राष्ट्रिय सदस्य दीपा राईले..

नार्कोसीले थप्यो नया सुबिधा-रोजगारि खोज्न अब झन्  सजिलो

सिड्नी / संसार भरिका नेपाली भाषाका समाचार मुलक अनलाइनहरु सम्म यौटै ढोका बाट पुग्न सकिने व्यवस्था भएको नार्कोसी डट कम ले आफ्नो सेवा मा बिस्तार गरेको छ . अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको यो इन्टरनेट साइटले अब आफ्ना पाठक हरुलाई नेपाल भित्र र बाहिर रोजगारी खोज्न  सजिलो  हुने गरि रोजगारी संग सम्बन्धित साइटहरुलाइ यौटै ठाउँ मा..

अफ्गानिस्तान सम्झिदाँ मन जिरिङ्ग हुन्छ – बिरु लामा

म २००७ मा रोजगारको शिलशिलमा अफ्गानिस्तानको काबुल पुगेको थिएँ। त्यहाँको द्रिश्य देखेर मलाई काहाली लाग्यो । १५/१६ ठाउँमा दलालले भाडामा लिएको घरको एउटै कोठामा ६०/७० जनाको हाराहारीमा नेपाली दाजु भाइहरुलाई राखिएको थियो । कैयन साथीहरुसँग पासपोर्ट थिएन भने कोही भने दलालले काम खोजिदिन्छु भनेर पैसा खाएर भागेको, कोहि २/३ साल बिना काम बसेको कोहि..

कतारमा एक सय ८५ नेपाली बिचल्ली

जेष्ठ २३, २०७३- समयमै उद्धार हुन नसक्दा कतारको इल्युसिड इलोक्ट्रोमेकानिकलमा कार्यरत एक सय ८५ नेपालीको अवस्था जटिल बन्दै गइरहेको छ । त्यस कम्पनीका सञ्चालक कामदारको सम्पर्कमा छैनन् इ कान्तिपुरमा खबर छ । पीडितका तर्फबाट सोलुखुम्बुका पासाङ शेर्पाले तत्काल उद्धार गरी स्वदेश पठाउन अपि्रलको दोस्रो साता नेपाली दूतावासमा निवेदन..

बुद्ध जयन्तिको उपलक्ष्यमा कोलोराडोमा शान्ति ¥याली

नातिबाबु भट्ट कोलोराडो, अमेरीका २५ सय ६० औं बुद्ध जयन्तिको उपलक्ष्यमा कोलोराडोको डेनभर डाउनटाउनमा शान्ति ¥याली प्रदर्शन गरिएको छ । कोलोराडोमा सकृय संघ संस्थाको आयोजनामा, बुद्धको जन्म भुमी नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा बुद्धको शान्ति सन्देश संसार भर फैलाउन शान्ति ¥यालीको आयोजना गरिएको हो । शान्ति ¥याली सुरुहुनु अघि डाउनटाउन..

कोलोराडोको लङमन्टमा नेपालीको सकृयतामा लायन्स क्लब गठन गरिंदै

नतिबाबु भट्ट कोलोराडो अमेरीका कोलोराडो स्थित लङमन्ट सिटीमा स्थानीय नेपालीहरुको सकृयतामा सनीबार सम्पन्न एक भेलाले लायन्स क्लब गठन गर्ने निर्णय गरेको छ । स्थानीय एभरेष्ट रेष्टुरेन्टमा सम्पन्न एक भेलाले कर्म भुमी अमेरीका र जन्म भुमी नेपालको सामुदायीक बिकासको सहयोगार्थ लायन्स क्लब मार्फत गोलबन्द भएर जाने निर्णय गरेका हुन् । स्थानीय..

मलेसियाले विदेशी कामदारमाथिको बन्देज हटायो

रोजगारीका चार क्षेत्र खुला गर्ने तयारी, नेपालले लाभ लिन सक्ने नयाँ विदेशी कामदार लिनमा रोक लगाएको मलेसियाले फेरि कामदार लिने भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार सरकारले अब उत्पादन, निर्माण, प्लान्टेसन र फर्निचर–निर्माणलगायत रोजगारीका चार क्षेत्र विदेशी कामदारका लागि पुन: खुला गर्ने भएको छ । तर उक्त निर्णय कहिलेदेखि लागू हुने..

नेजाको सबै पद निर्विरोध चयन

नातिबाब भट्ट लस एञ्जलस, अमेरीका अमेरीका नेपाल पत्रकार संघ नेजाको आईतबार सम्पन्न पाचौं अधिवेसनबाट आगामी कार्यकालका लागी सबै पदाधिकारी तथा सदस्यहरु निर्विरोध चयन भएका छन् । निर्वाचन समितीका संयोजक तरुण पौड्यालका अनुसार यसरी निर्वाचित हुनेहरुमा अध्यक्ष भोला आचार्य, उपाध्यक्ष गुणराज लुईटेल, महासचिव तोयानाथ दाहाल, सचिवमा अग्नि..

कोलोराडोमा एनआरएनको परिचयात्मक कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट मे १, २०१६ कोलोराडो, अमेरीका एनआरएन कोलोराडो च्याप्टरको परिचयात्मक कार्यक्रम सनीबार एक भब्य समारोह बिच सम्पन्न भयो । एनआरएन यूएसएका अध्यक्ष डा.केशव पौडेलको प्रमुख आतिथ्यतामा, आर सी, डिआरसी तथा एनसीसी यूएसएका पदाधिकारीको आतिथ्यमा र कोलोराडो च्याप्टरको आयोजनामा परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो । कोलोराडो..

फिलिपिन्समा राईले स्वर्ण र तामाङले कास्य जिते ,

 माया लोप्चन, -फिलिपिन्सको मनिलामा आयोजना गरिएको "निसोमुरा अन्तर्राष्ट्रिय सितोरियो कराते कप प्रतियोगिता"मा मलेसिया सितोरियो कराते संघबाट २ जना नेपालीले पनि सहभागी भई पदक स्वर्ण र  कास्य पदक प्राप्त गरेका छन ।    विराटनगरका कर्ण राइ ८४ के.जि .तौल समुहमा स्वर्ण पदक र नुवाकोट सामरी घर भई मलेशियामा कार्यरत अजित तामाङले ७५के.जि. तौलको समुहमा..

मलेसियामा जेल सजाय काटेर २१ जना नेपाली स्वदेश फिर्ता

मलेसिया, - मलेसियामा अवैधानिक रुपमा काम गरेको अभियोगमा जेल सजाय काटिसकेका २१ जना नेपाली कामदार मंगलबार घर फर्किएका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले हवाई टिकटको खर्च बेहोरेपछि मलेसियास्थित नेपाली दूतावासको पहलमा उनीहरुलाई नेपाल फर्काइएको हो । मलेसियाको सेपाङमा रहेको केएलआइए डिपोबाट दूतावासले १० दिनअघि उनीहरुलाई..

साइप्रसमा लाईभ म्युजिक धमाका(भिडियो सहित)

माया लोप्चन तामाङ , साइप्रस /                नेपाली नयाँवर्ष २०७३ को अवसरमा NRN Cyprus द्वारा आयोजना गरेको लाईभ म्युजिक धमाका कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।              आइतबार साइप्रसका लागि नेपाली महाबाणिज्यु दूत डा. रामजीवन पन्जियारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपालबाट आउनु भएका सेलो पपस्टार गायक रोज मोक्तानले..

अफगानिस्तानबाट बेपत्ता भएका युवक घर फर्किए

फोटो :श्रीमती प्रमिलाको साथमा सुकबहादुर सुनार । धादिङबेसी: गत पुस १० गते अफगानिस्तानबाट श्रीमतीलाई सडकको बाटो भएर घर फर्किंदैछु भनेर फोन गरेदेखि बेपत्ता भएका धादिङ दार्खाका सुकबहादुर सुनार घर फर्किएका छन् । अफगानिस्तानबाट घर हिँडेदेखि बेपत्ता उनको खोजीमा पाकिस्तानस्थित नेपाली दूतावासले कुटनीतिक पहल सुरु गरेको थियो । दलालमार्फत..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad