फोटो ग्यालरी

धादिङ र नुवाकोटमा नियम मिच्दै नदी र खोलाको दोहन

 धादिङ - धादिङ र नुवाकोटमा नियमविपरीत  नदी र खोलाको दोहन भइरहेको छ । नदीजन्य पदार्थ झिक्ने कार्य धमाधम भइरहेका छन् । त्रिशूली, तादी, लिखु, फलाखु, सलाखुलगायतका नदी र खोलामा स्काभेटर लगाएर ढुंगा, गिटी र बालुवा निकाल्ने कार्य भइरहेको हो । नवीकरण नभएका अवैध क्रसरले नदीजन्य पदार्थ उपकरण लगाएर झिकिरहेको छ । कतिपय स्थानमा दिउँसो मजदुर लगाएर..

‘सरर मलेवा उडाउँदै’ आईपुगिन भावना दुवाडी

धादिङ । धादिङकी नवोदित गायिका भावना दुवाडी चर्चित लोक गायक विनोद भण्डारीको साथमा सरर मलेवा उडाउँदै तिज गित लिएर दर्शक माझ आएकी छिन । भावना स्वयंको स्वर, शब्द र संगीत रहेको तीज गीत सरर मलेवा उड्यो भर्खरै सार्वजनिक भएको छ । पृथ्वी इन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुति रहेको सो गितमा विनोद भण्डारी र भावना दुवाडीको स्वर रहेको छ । ठेट नेपाली..

धादिङमा विभिन्न घटनामा संलग्न पाँच जना पक्राउ

धादिङ । विभिन्न आपराधिक घटनामा संलग्न रहेको अभियोगमा धादिङ प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । तीन किलोग्राम लागूऔषध गाँजासहित जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा न ७ स्यादुलबाट एक जना पक्राउ परेका छन् । आइतबार बिहान स्यादुलबाट चरौँदीतर्फ आउँदै गरेको बा ८२ प ९३५१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्लास्टिकको बोरामा..

चिनियाँ लगानीको हुवासिन सिमेन्ट विबादै विवादमा

धादिङ, ६ साउन -  स्थापनाका लागि प्रारम्भिक चरणको कामशुरु नहुंदै विवादमा मुछिएको चिनियाँ लगानीको हुवासिन सिमेन्टले जग्गा भाडामा लिनका लागि गरेको सम्झौता रद्द गर्न संसदीय समिति अन्तर्गतको उपसमितिले सिफारिस गरेको छ। संघीय संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले आईतबार काठमाण्डौंमा समितिको बैठकमा पेश गरेको स्थलगत अध्ययन..

ज्यान मुद्दामा फरार अभियुक्त १७ वर्षपछि पक्राउ

धादिङ, १ साउन - कर्तव्य ज्यान मुद्दामा संलग्न भई फरार रहेको अभियोग लागेका एक अभियुक्तलाई धादिङ प्रहरीले घटना भएको १७ वर्षपछि पक्राउ गरेको छ । २०५९ साल असार ८ गते धादिङ जिल्लाको आगिन्चोक गाविस वडा नम्बर ६ हालको त्रिपुरासुन्दरी गाउँपालिकामा विवाहमा आएका गोरखा जिल्लाको कान्द्राङ गा.वि.स वडा नं.१ बस्ने ६४ वर्षीय लिलामान परियारको कुटपिट बाट..

ताल्तिमा निर्माणाधिन हुवासिन सिमेन्ट उद्योगमा पस्यो बाढी

धादिङ,३० असार -धादिङको ताल्तीमा निर्माणाधिन हुवासिन सिमेण्ट उद्योगको निर्माण स्थलमा बाढी पसेर एक करोड भन्दा बढीको क्षती पु¥याएको छ । चिनियाँ र नेपाली लगानीकर्ताहरुको संयुक्त लगानीमा धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ ताल्तीमा निर्माणधिन अवस्थामा रहेको सिमेन्ट उद्योगमा सोमबार विहान पौने २ वजेतिर बाढी पसेर क्षती पु¥याएको हो..

आग्रा खोलामा बाढी ,एक सय भन्दा बढी परिवार जोखिममा

महादेबबेसी- अबिरल बर्षाका कारण आग्रा खोलामा बाढी आउने क्रम बढ्दै गएपछि धादिङको थांक्रे गाउँपालिकामा पर्ने आग्रा र महेशखोला किनारका मजदुर बस्ती संकटमा परेको छ ।आग्रा खोला किनारमा देशका विभिन्न जिल्लाबाट आई मजदुरी गरि जिवन निर्वाह गरिरहेका विपन्न परिवारको वसोबास रहेको छ । खोलामा ढुंगा फुटाउने काम गर्दै आईरहेका सयौं मजदुर परिवार..

पहिरोले घर भत्किंदा गजुरीमा आठ बर्षिया बालिकाको मृत्यु

धादिङ, २७ असार - अबिरल बर्षाका कारण घर भत्किंदा धादिङको गजुरी गाउँपालिका वडा नम्बर ४ दरिगांल बालु्वागाउँमा आठ बर्षिया बालिकाको घरले च्यापेर मृत्यु भएको छ । शुक्रवार दिउँसो १२ वजे तिर घर भत्किंदा कृष्णबहादुर तामाङको ढुङ्गा माटो र टिनले छाएको एक तले कच्चि घर पहिरोले भत्किँदा निजको छोरी बर्ष ८ कि अस्मिता तामाङको घटनास्थलमा नै मृत्यु भएको..

दाताहरुले बनाईदिएको घरमा बस्न मानेनन् शुक्रबहादुर , फर्किए त्रिशूली बगरमै (भिडियो सहित)

धादिङ,२५ असार - तुईन वाजेको नामले चिनिएका धादिङ चरौंदीका शुक्रबहादुर चेपाङ सहयोगी दाताहरुले बनाईदिएको नयाँ घरमा नबस्ने भएका छन् । हाँस्यकलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) को प्रमुख आतिथ्यतामा असार ८ गते शुक्रवहादुरलाई नयाँ घर हस्तान्तरण गरिएको थियो । त्रिशूली नदीको किनारमा बर्षौ देखि कष्टकर जिवन विताउँदै आएका चेपाङ अब..

टाउकोमा गोली लागेका रामजीको अवस्था सुधारोन्मुख

काठमाडौँ– आफ्नै घरमा बेलुकीको खाना खाईरहेको बेला गोली लागेर घाईते भएका धादिङको वेनिघाट रोराङ गाउँपालिका वडानम्बर ८ का वडा सदस्य रामजी चेपाङको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । चेपाङलाई असार १८ गते बुधबार साँझ आफ्नै घरमा गोली हानिएको छ । चितवनको राप्ती नगरपालिका वडा नं १३ स्थायी घर भएका इन्द्रकुमार चेपाङले बुधवार साँझ रामजीलाई..

फेसबुकमा यस्ता गोप्य कुरा यस कारण नराख्नुहोस्

काठमाडौं– सामाजिक सञ्जाल फेसबुक नचलाउने को होला र अचेत ? प्राय मानिसले फेसबुक चलाइरहेका हुन्छन् । इन्टरनेट अनिवार्य साधन भइसकेको हुनाले यस्ता सामाजिक सञ्जालले कुराकानीलाई सजिलो र सस्तो पनि बनाइदिएको छ। संसारभर घटेका घटनाहरु मात्र नभइ टाढा रहेका आफन्तसँग क्षणभरमै भिडियोमा कुराकानी गर्न सकिन्छ। घरबाटै काम गरेर जीविकोपार्जन गर्न..

जन्मदिनमा ‘सुनको पिंजडा’ खोलिन सृजनाले

धादिङ – केही समय यता धादिङ जिल्लामा साहित्यिक गतिविधि निकै सुस्त हुन पुगेको छ । देश विदेशमा समेत ख्याती कमाएका दर्जनौं चर्चित साहित्यकारहरुको जिल्ला धादिङको साहित्यिक अभियान सुस्ताउँदै कृति प्रकाशन गर्ने क्रम घट्दै गईरहेको बेला  साहित्यकार सृजना अर्याल अधिकारीको ‘सुनको पिंजडा’ कविता संग्रह  बजारमा आएको छ ।  जिल्लाका साहित्यकारले..

बाढीले जनकल्याण माविमा पु¥यायो क्षती, हिलाम्मे कक्षामै परीक्षा संचालन

  धादिङ,२० असार - धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ मासटारमा रहेको जनकल्याण माविमा रातीको समयमा भल बाढी पसेर क्षती पु¥याएको छ । घट्टेखोलामा आएको बाढीले बिद्यालयको कम्पाउड वाल, स्टोर भवन र चमेना गृहमा क्षती पु¥याएको छ । यसै गरी चार वटा कक्षा कोठामा बाढी पसेर जलमग्न भएको बिद्यालयका प्रधानाध्यापक राजाराम अर्यालले वताउनु भयो । भलबाढीले..

चितवनमा ट्रक त्रिशूलीमा खस्यो दुई जनाको मृत्यु, एक घाइते

चितवन । चितवनको चुम्लिङटार नजिकै ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भिर घाईते भएका छन । शुक्रवार बिहान ५ः४५ बजे तिर मुग्लिनबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको..

ज्वालामुखीको काउलेडाँडामा ट्रक पल्टिंदा एकजनाको मृत्यु, तीन जना घाईते

धादिङ १९ असार - धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ६ काउँलेडाडा स्थित ग्रामीण सडकमा बिहीबार दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा परि तीन जना घाईते भएका छन । दुर्घटनामा परि मृत्यु हुनेमा ज्वालामुखी गाउँ पालिका वडा नंम्बर ६ का ३६बर्षिय कृष्ण बहादुर रम्तेल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad