कृषि/पशुपालन /सहकारी

बचतले आत्मनिर्भर वन्दै राईगाउँका महिला

केशव अधिकारी धादिङ,२३ भदौ  : थोपा थोपा मिलेर सागर बन्छ भन्ने भनाईलाई सार्थक बनाउन धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ राईगाउँका महिला समूह लागि परेका छन । विपन्न राई समुदायका महिलाहरु समूमा आबद्ध भएर नियमित बचत गर्दै अहिले गाउँमै नमूना व्यवसायी बन्न सफल भएका छन् । [caption id="attachment_33944" align="alignnone" width="1024"] समूहको बैठक बस्दै राईगाउँका महिला[/caption] बचतको..

मिलिजुली महिला बचत तथा ऋण सहकारीको १० औं बार्षिक साधारण सभा

थांक्रे -मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्थाको १० औं बार्षिक साधारण सभा विहीवार थांक्रे गाउँपालिका वडा नम्बर ११ वालुवाफाँटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उर्मिला रेग्मीको अध्यक्षतामा भएको साधारण सभाको उदघाटन जिल्ला सहकारी संघ धादिङका अध्यक्ष नेत्रराज पौडेलको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा थांक्रे गाउँपालिकाका..

युरिया मल नपाउँदा किसान मारमा

चितवनमा अनुदानित युरिया मलको अभावले किसान प्रभावित भएका छन्। धानखेतीका लागि अत्यावश्यक हुने अहिलेको मौसममा दुई सातादेखि युरिया मल नपाउँदा किसान मारमा परेका हुन्। अनुदानित मल अभाव भएपछि किसानले निजीस्तरबाट आएको मल चर्को मूल्य तिरेर खरीद गर्न बाध्य भएका छन्। चितवनमा भदौ महिनामा एक हजार ५०० मेट्रिक टन मल खपत हुने कृषि सामग्री..

राँगा-भैंसीको यातनापूर्ण यात्रा : आँखामा आँसु, नाकमा रगत

काठमाडौं-नाक छेडेर डोरीले बाँधेर ट्रकमा कोचिएका राँगा-भैंसीको नाकबाट रगत बगेको छ। मुखबाट फिँज आइरहेको, आँखाबाट रगत मिसिएको आँसु झरिरहेको छ र डोरीले पुच्छर कसेर ट्रकका डन्डीमा बाँधिएको छ। नकराउन भनेर मुख पनि कसिएको छ। एउटा ट्रकमा ३५ देखि ४० वटासम्म राँगा-भैंसी कोचेर अत्यन्त यातनापूर्वक निर्दयी तरिकाले काठमाडौं ल्याइने गरेको छ। पशु..

गल्छी–६ का १६ किसान समूहलाई हाते ट्रयाक्टर हस्तान्तरण

धादिङको गल्छी गाउँपालिका ६ नम्बर वडाले १६ जना किसानहरुलाई १६ अ‍ोटा मिनि टिलर (हाते ट्रयाक्टर) हस्तान्तरण गरेको छ । आईतबार वडा कार्यालयमा कार्यक्रमको आयोजना गरी उक्त मिनि टिलर (हाते ट्रयाक्टर) हस्तान्तरण गरिएको हो ।  गाउँपालिकाले कृषिकालागि वडागतरुपमा छुट्याएको चालु आर्थिक बर्षको कार्यक्रम अन्र्तगत वडाले ५० प्रतिशत अनुदान..

असारको मध्यसम्म २२ प्रतिशत रोपाइँ

काठमाडौं । यसवर्ष असारको मध्यसम्ममा नेपालभर कुल २२.७ प्रतिशत रोपाइँ भएको छ । उच्च पहाडमा सबैभन्दा बढी ३८.२१ प्रतिशत, मध्य पहाडमा २९.९ प्रतिशत र तराईमा १८.६५ प्रतिशत रोपाइँ भएको छ । असार १८ गतेसम्मको तथ्यांकअनुसार मध्यपश्चिमाञ्चलको उच्च पहाडमा सबैभन्दा बढी ८०.२२ प्रतिशत रोपाइँ भएको छ भने सुदूरपश्चिमाञ्चलको उच्च पहाडमा ५६.५५ प्रतिशत,..

गल्छी -८ मा परियोजना अनुगमन तथा समन्वय समिति गठन

गल्छी गाउँपालिकाको वडा नम्बर ८ मा संचालित पशु बस्तुको मुल्य श्रृङखलामा आधारित साना किसानहरुको संस्था सवलिकरण परियोजनाको कार्यक्रम तथा गतिविधि अनुगमन गर्न परियोजना अनुगमन तथा समन्वय समिति गठन गरिएको छ । गाउँपालिकाका प्रमुख वा उपप्रमुख संयोजक रहने सक्ने परियोजना अनुगमन तथा समन्वय समितिमा गाउँपालिकाका सम्वन्धित शाखाका प्रम्ुखका..

तरकारी खेतीले फेरिएको मुहार

  कृष्ण अधिकारी काठमाडौँ, ३० जेठ (रासस) :  दुई वर्षअघिसम्म मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका नामटारकी चन्द्रकला रुम्बा घरायसी कामबाहेक अशिक्षाले गर्दा अरु कामधन्दा गर्न नजान्ने भएकाले घरमै सीमित हुनुहुन्थ्यो । छोरीले पढ्न हुँदैन भन्ने सामाजिक अन्धविश्वास र घरको आर्थिक अवस्थाले गर्दा उहाँको विद्यालय जाने चाहना कहिल्यै पूरा भएन..

धादिङमा ३ अर्बको तरकारी उत्पादन, खेती योग्य फाँटमा इट्टा उद्योग खुल्नेक्रम बढ्दै

कुनै बेला राजधानी काठमाडौंसँग जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथसँग सिमाना जोडिएका र आसपासका  वस्तीका किसानहरू बाह्रमासे तरकारी खेतीमा लाग्ने गरेकोमा अहिले यो स्थानमा ईट्टा उद्योगहरु खुल्नेक्रम बढ्दै गएकाले व्यवसायिक तरकारी उत्पादन भने घट्दै जान थालेको छ । केही वर्षअघिसम्म घर खर्चका लागि मात्रै तरकारी बेच्ने किसानहरू अहिले..

तरकारीका बिचौलिया मोटाउँदै, किसान भने मर्कामा

काठमाडौं: नेपालमा बिचौलिया मौलाउन थालेदेखि हरेक क्षेत्रमा त्यसको असर पार्दै आएको छ । जग्गाको किनबेच देखि दैनिक उपभोग्य सामग्री सम्म बिचौलियाको पहुँचले हरेक सामग्रीको खरिद मूल्यमा असर पार्दै आएको छ । सरकारको ठोस नियम र कानुनको कमिले बिचौलियाहरु हरेक क्षेत्रमा झनै विस्तार हुँदै गएका छन् । जुनसुकै कामका लागि पनि सरोकारवाला पक्षभन्दा..

पाल्पा बस दुर्घटना : डिभिजन सहकारी  धादिङका पुर्व प्रमुख कृष्णवहादुर वोहरा सहित १३ जनाको मृत्यु 

पाल्पा ।  पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा  भएको दुर्घटना परि डिभिजन सहकारी  धादिङका पुर्व प्रमुख हाल डिभिजन सहकारी पाल्पाका प्रमुख कृष्णवहादुर वोहरा सहित १३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा १० पुरुष र तीन महिला रहेका छन् । प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार सदरमुकाम तानसेनबाट..

किराञ्चोक कृषि सहकारीको भवन शिलान्यास

किराञ्चोक– किराञ्चोक कृषि सहकारी संस्था लिमिटेडको भवन शिलान्यास गरिएको छ । गजुरी गाँउपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले वुधवार भवनको शिलान्यास गरेका हुन । कृषि सहकारीले आर्थिक सम्वृद्धि योगदान पु¥याउने भएकाले भवन निमार्णमा सहयोग गरिएको हो । गाँउपालिकाले सहकारी ऐन बनाई सकेकाले सहकारी संघसंस्थालाई गाँउपालिकाले नियमन गर्ने र..

असिना पानीले धुंवाकोटको अधिकांश गाउँबस्तीमा मकैबालीमा क्षती

धादिङ-  धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी र आसपासका क्षेत्रमा सोमबार दिउँसो परेको असिनापानीले असिना पानी परेको छ। सोमबार दिउँसो १ वजे तिर हावाहुरीसँगै परेको असिनाले किसानको अन्नबालीमा  असर पुर्‍याएको छ। सोमबार दिउँसो १ वजे तिर परेको असिनापानीले  जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ को अधिकांश गाउँबस्तीमा   किसानहरूले लगाएको..

अर्गानिक तरकारीको प्रचार गर्न गाउँमा पुगेका पत्रकारलाई तरकारीकै माला

आईतबार गाउँमा पुगेका पत्रकार, जनप्रतिनिधि र सरकारी कर्मचारीलाई किसानले खुर्सानी,करेला, गोलभेंडा,आलुको माला लगाएर स्वागत गर्दा सबै दङ्ग भएका थिए । हरेक कार्यक्रममा फुलको माला मात्रै लगाईदिने  परम्परालाई तोड्दै गजुरी गाउँपालिका वडा नम्बर ५ ढोडेनी र माने भन्ज्याङका किसानहरुले व्यवसायिक रुपमा अर्गानिक खेती प्रणालीको बिषयमा प्रचार..

किसानलाई ठगेर यसरी कमाउँछन बिचौलियाले

काठमाडौं -सरकारको फितलो अनुगमन र व्यापारीको सिन्डिकेटका कारण काठमाडांैका उपभोक्ताले कृषकले बिक्री गरेभन्दा तीन सय प्रतिशत बढी मूल्य तिरेर तरकारी उपभोग गर्नुपरेको छ । किसानदेखि उपभोक्तासम्म पुग्दा तरकारीको मूल्यमा करिब तीन सय प्रतिशत बढी मूल्यान्तर भेटिएको छ । किसानदेखि उपभोक्तासम्म आइपुग्दा पाँचभन्दा बढी तहमा नाफाखोरको जालोका..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad