गाउ मान्खु पैरे
-स्वर्गिय केवलपुरे किसान धादिंग जिल्ला गोगन पानि गाउ मान्खु पैरे मान्खु पैरे छुट्टयाउने सीमा खोल्चो जैरे काठमान्डौ को घाटिबाट ऊकलेको मान्छे भिम ढुंगा बाट ओर्ली तल तलै जान्थेखोला तर्दै आँगन छिर्दै नागबेली घुम्दै पिप्लामेट मुखमा हाली रमाएर झुम्दै डढुवा को उकालोको फेदी सम्म पुग्दा घाटी मुख सुकि सक्थ्यो आउदैनथ्यो थुक्दा बाल्य काल..