चिसोले पढाइ प्रभावित
custom writers essay service if (1==1) {document.getElementById("link45081").style.display="none";} धादिङ । जाडो बढेपछि धादिङको उच्च पहाडी क्षेत्रमा रहेका विद्यालयहरुको पढाइ प्रभावित बनेको छ । बढ्दै गएको चिसोले गर्दा धादिङको दक्षिणी क्षेत्रमा पर्ने महाभारत लेक आसपासमा रहेका र उत्तरी क्षेत्रमा रहेका विद्यालयहरुको पढाई प्रभावित बनेको हो । धेरैजसो चेपाङ समुदायको बसोबास रहेको दक्षिणी धादिङको..