तीन दिने आखा शिविर सुरु
धादिङ, मंसिर ११, तीन दिने आखा शिविर उत्तरी धादिङको दार्खा गाउँ विकास समितिमा सुरु भएको छ । दार्खा गाऊँ विकास समिती वडा नंबर ७ स्थित गणेश कुण्ड उच्च माध्यामिक विद्यालयमा बुधबार देखी ३ दिने आँखा शिविर सुरु भएको हो । शिविरको पहिलो दिन बुधबार १ सय ७२ जनाको आँखा परिक्षण गरिएको छ । आँखा परिक्षण गरिएका मध्ये ४० जना आँखाका विरामीको..