
धादिङको आरुघाटमा प्रभु बैंकको नयाँ शाखा
आरुघाट- धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने व्यापारिक केन्द्र आरुघाट विशालनगरमा प्रभु बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले आईतबार उक्त शाखाको उद्घाटन गरेका छन् । कार्यक्रममा अध्यक्ष थापाले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी..