
बुढाथुम स्वास्थ्यचौकीमा सामाजिक परिक्षण
धादिङ ,२५ जेठ - धादिङको गंगाजमुना गाउँपालिका ७ बुढाथुममा गंगाजमुना गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा शनिबार सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भयो । प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष एञ्जिला तामाङले सामुदायिक स्वास्थ्य सम्बन्धी कार्यक्रम, महिला स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु निरन्तर संचालन गरिने बताउनुभयो । गंगाजमुना..