
प्रकृति ‘मिस धादिङ’, सावित्रि मिसेस
धादिङ- मिस धादिङ आइडल २०१६ को उपाधि प्रकृति राना मगरले जितेकी छन्। सदरमुकाम धादिङबेसीमा आयोजित प्रतियोगीतामा २० जना प्रतियोगीहरुलाई पछि पार्दै उपाधि प्रकृतिले जितेकी हुन्। उनले मिस धादिङ आइडलका साथै वेष्ट हेयरको पनि अवार्ड जितिन्। प्रतियोगीतामा फस्ट रनरअफ प्रमिला भट्ट, सेकेण्ड रनरअफ ईसु तामाङ, थर्ड रनरअफ कोपिला राना मगर र..