बेनिघाट रोराङ गाउँपालिका

संविधान दिवसमा लगाउने राष्ट्रिय झण्डा अंकित टिसर्ट सार्वजनिक

काठमाडौं, २१ भदौ - यस पटकको संविधान दिवस कसरी मनाउने सोच राख्नु भएको छ । तपाईको सोच जे जस्तो भएपनि संविधान दिवस मनाउनका लागि लगाउने टिसर्टको नमूना भने अब देशैभरी एकैखालको हुने भएको छ । संविधान दिवसलाई भव्य रुपमा मनाउन आम नागरिकलाई आग्रह गरिरहेको गृह मन्त्रालयले संविधान दिवसका दिन लगाउने राष्ट्रिय झण्डा अंकित टिसटको नमूना सार्वजनिक..

नेकपा धादिङको कार्यवाहक अध्यक्षमा नेत्र पौडेल , सचिवमा विजय बुर्लाकोटी

धादिङ । दुई ठुला कम्युनिष्ट पार्टी एकीकरण भएर गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ जिल्ला कमिटीको अध्यक्ष र सचिव दुवै पदको जिम्मेवारी कार्यवाहक तोकिएको छ । अध्यक्षको जिम्मेवारी नेत्रराज पौडेललाई र कार्यवाहक सचिव विजय बुर्लाकोटीलाई चयन गरिएको छ । भदौ २१ गते शनिबार धादिङबेशीमा पार्टी अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा..

नेकपा धादिङको पालिका कमिटी अध्यक्ष र सचिव चयन

धादिङ,२१ भदौ - लामो समय देखि नेत्तृत्व विहिन अवस्थामा रहेको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) धादिङका १३ वटै स्थानीय तहले अध्यक्ष र सचिव पाएका छन । अध्यक्ष र सचिवको चयन संगै पालिका स्तरीय कमिटी गठनका लागि बाटो खुलेको छ । दुई पार्टी एकता भएपछि बिघटन भएका दुवै पार्टीका संगठनहरु लामो समय देखि निष्क्रिय अवस्थामा रहेको थियो । जिलाको १३ वटै..

मुक्तिनाथ विकास बैंकको  हकप्रद सेयर बिक्री खुला

धादिङ- मुक्तिनाथ विकास बैंकको ६१.२९ लाख कित्ता हकप्रद सेयर भदौ १२ गते विहिबार बाट बिक्री खुला भएको छ । गत असार ३० गते नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ विकास बैंकलाई चुक्तापुँजीको २०५ अर्थात १० : २ अनुपातमा ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँबराबरको हकप्रद सेयर निष्कासनको अनुमति दिएको थियो । जसअनुसार विद्यमान १० कित्ता साधारण सेयरबराबर थप..

जिल्ला समन्वय समिति धादिङको तेश्रो जिल्ला सभा सम्पन्न

धादिङ, ११ भदौ - जिल्ला समन्वय समिति धादिङको तेश्रो जिल्ला सभा मंगलबार धादिङबेसीमा सम्पन्न भएको छ । समन्वय समितिका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा भएको जिल्ला सभाको प्रमुख अतिथि प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणी पौडेल रहनु भएको थियो । जिल्ला सभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मुख्य मन्त्री पौडेलले स्थानीय तहले..

धादिङमा पनि राष्ट्रिय परिचय पत्र वितरण गरिने

धादिङ- जिल्ला प्रशासन कार्यालय मार्फत धादिङ जिल्लामा पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । परिचय पत्रका तयार पार्नका लागि छिट्टै विवरण संकलनका काम शुरु गरिने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका सूचना प्रविधि निर्देशक सुवाष ढकालले जानकारी दिनु भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङ र राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण..

देशभर करिब २३ हजार कर्मचारी दरबन्दी रिक्त

काठमाडौं । समयमै पदपूर्ति हुन नसक्दा देशभर करिब २३ हजार कर्मचारी दरबन्दी रिक्त छ। संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा लोकसेवा आयोगको भर्ना प्रकृयामा रहेका बाहेक २३ हजार १ सय ७५ जनाको दरबन्दी खाली रहेको हो। संघीय मामिला तथा सामाय प्रशासन मन्त्रालयका अनुसार संघमा ८ हजार ४ सय ४६, प्रदेशमा ८ हजार ४ सय ३६ र ७ सय ५३ स्थानीय तहका लागि १५..

नेकपा स्वास्थ्य विभाग प्रमुखमा राजेन्द्र पाण्डे

धादिङ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्वास्थ्य तथा जनसंख्या विभागको नेतृत्व प्रदेश नम्बर ३ का सांसद तथा नेकपाका नेता पुर्व स्थानीय विकास मन्त्री राजेन्द्र पाण्डेले पाएका छन् । शुक्रबार बसेको नेकपाको सचिवालय बैठकले पाण्डेलाई स्वास्थ्यको जिम्मेवारी दिएको हो । प्रदेश ३ सभाका सदस्य पाण्डे मनमोहन सहकारी तथा मनमोहन अस्पतालका..

साइकल यात्री श्रेष्ठ धादिङबाट गोरखा प्रस्थान

धादिङ- पर्यटन बर्ष २०२० को प्रचार प्रसार एवम ‘भ्रष्टचारमुक्त समाज निर्माण गरौँ, धार्मिक एवं पर्यटन क्षेत्रको प्रवद्र्धन गरौँ’ भन्ने नारा लिएर खोटाङको दिक्तेलबाट चैत्र ३ गतेदेखि साइकल यात्रामा निस्किएका कर्ण श्रेष्ठ सोमबार धादिङ सदरमुकाम धादिङबेसीबाट गोरखा प्रस्थान गरेका छन् । यात्रा शुरु गरेको ६ महिना भित्रमा देशका ७७ वटै जिल्लाको..

नागढुङ्‍गा सुरूङमार्ग निर्माण दसैंपछि

काठमाडौं, २४ साउन - घन्टौं जामको विकल्प चिल्लो सुलुल्ल सडकसहितको टनेल। पट्यारलाग्दो उकालोको फेदैमा पर्याप्त पार्किङसहितको मनमोहक सर्भिस सेन्टर। धुँवाधुलो खाँदै ज्यानै जोखिममा पारेर गर्नुपर्ने सडक यात्रा केही मिनेटमै सहजै पार। काठमाडौंबाट बाहिरिने र काठमाडौ भित्रिने हजारौं यात्रुले नागढुंगा(नौबिसे खण्डमा पाउने हैरानीको बखान..

बञ्चरेडाँडामा ‘स्यानिटरी ल्याण्डफिल साइट’ बन्न शुरु

काठमाडौँ - काठमाडौँ उपत्यकाको फोहर फाल्ने उपयुक्त स्थानका रुपमा हेरिएको ‘बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट’ निर्माण कार्य शुरु भएको छ । उपत्यकाभरको फोहर ५० वर्षसम्म विसर्जन गर्न मिल्ने सो स्थानमा विभिन्न संरचना निर्माणका लागि केही समय पहिले मात्रै ठेक्का सम्झौता भएको थियो । शहरी विकास तथा भवन निर्माण विभागले संरचना निर्माणको..

धादिङमा नदी र खोलामा मेशिन लगाए कारवाही हुने

धादिङ,१५ साउन -  धादिङका विभिन्न खोला र नदीमा मेशिनको प्रयोग गरेर भइरहेको अवैध उत्खनन तथा सङ्कलनलाई कडाइका साथ नियन्त्रण गरिने भएको छ । विभिन्न स्थानका खोलामा अवैधरूपमा उत्खनन बढ्दै गएको जनगुनासो आएपछि मंगलबार धादिङमा बसेको ‘जिल्ला अनुगमन तथा समन्वय समिति’को बैठकले त्यसको नियन्त्रणमा कडाइ गर्ने निर्णय गरेको हो ।  बैठकमा सहभागी..

सीआईबीको डीएसपी भन्दै ठग्न खोज्दा पक्राउ

धादिङ - केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी० को प्रहरी नायब उपरीक्षक (डीएसपी) भएको बताएर ठगी गरेको आरोपमा धादिङका एक जना काठमाण्डौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको धुनिवेशी– २ का राजेन्द्रप्रसाद लुइँटेल रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त, थानकोटका प्रमुख डीएसपी कुमारविक्रम थापाका अनुसार उनलाई नगार्जुन..

नागढुंगा मुग्लिन सडक साउन पछि विस्तारको काम अघि बढ्ने

धादिङ- सवारी चाप अनुसार सडक साँघुरो हुँदा दुर्घटनाको संख्या बढ्नुका साथै सवारी जाम हुनेक्रम पनि बढ्दै गईरहेको नागढुङ्गा—मुग्लिङ सडक विस्तार गरिने भएको छ । आगामी आर्थिक वर्षदेखि सडक विस्तारको काम अघि बढ्ने जनाईएको छ । विस्तार हुन लागेको सडक १० किमि ४ लेन र २५ किमि नयाँ लेनको निर्माण गरिने सडक विभागले जनाएको छ । बजार क्षेत्र आसपासमा ४ लेन र..

भूकम्प पीडितहरुको पुनः जाँच सर्वेक्षणको म्याद १५ दिन थपियो

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षण अन्तर्गत स्थलगत लगत संकलनको म्याद १५ दिन थपेको छ । म्याद गप गरिएपछि लगत संकलन कार्य असार १५ गतेसम्ममा सकाउन सकिने भएको छ । यसअघि जेठ मसान्तसम्म सर्वेक्षण गरिने तय भएको भए पनि सबै जिल्लामा लगत संकलन कार्य सम्पन्न हुन नसकेकाले १५ दिन म्याद थपिएको हो । राष्ट्रिय..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad