सम्पुर्ण उद्योगी ब्यावसायी महानुभावहरुलाई हार्दिक निमन्त्रणा

897 पटक पढिएको

२९ श्रावण २०७२, शुक्रबार ११:३३ सम्पादक: धादिङ न्यूज


नेपाल राष्ट्रिय ब्यापार संघको नेपालका ७५वटै जिल्लामा जिल्ला शाखा गठन गर्ने योजना अनुरुप २०७२।०४।३२ गतेका दिन दिनको १२ बजे तपशिल बमोजिमको कार्यक्रम तय गरिएको हुंदा सम्पुर्ण उद्योगी ब्यावसायी महानुभावहरुलाई हार्दिक निमन्त्रणा गर्दछौ ।
कार्यक्रम ः नेपाल राष्ट्रिय ब्यापार संघ धादिङ जिल्ला शाखा गठन
मिति ः २०७२।०४।३२
स्थान ः मदन आस्रित भवन, नेकपा एमाले पाटी कार्यालय, पुछार बजार, धादिङबेशी
समय ः ठिक १२ वजे
जिल्ला शाखा गठन मुल आयोजक समिति, धादिङ