धादिङ जिल्लाका सहकारी संघ संस्थाहरुलाई डिभिजन सहकारी कार्यालय धादिङको, सुचना

914 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपाल सरकार
सहकारी तथा गरिवी निवारण मन्त्रालय
सहकारी विभाग
डिभिजन सहकारी कार्यालय, धादिङ

धादिङ जिल्लाका सहकारी संघ संस्थाहरुलाई डिभिजन सहकारी कार्यालय धादिङको, सुचना
प्रकाशित मिति २०७२।०५।११
यस कार्यालयको चालु आ.व. २०७२।०७३ को स्वीकृत कार्यक्रम अनुसार सहकारी संघ संस्थाहरुको सुदृढीकरणकालागि एकिकरण गर्ने लक्ष्य भएकोले एकीकरण (मर्ज) भई अझ व्यवस्थित रुपमा सञ्चालन हुन चाहने यस जिल्लाका सहकारी संघ संस्थाहरुले रायपरामर्स तथा सहजिकरणको लागी यस कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।
सहकारी अधिकृत
डिभिजन सहकारी कार्यालय, धादिङ