भुकम्प प्रभावित आवास पुनःनिर्माण घरपरिवार लगत विवरण उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध
962 पटक पढिएको
नेपाल सरकार
राष्ट्रिय योजना आयोगको सचिवालय
केन्द्रीय तथ्याङ्क विभाग
भुकम्प प्रभावित आवास पुनःनिर्माण घरपरिवार लगत संकलन कार्यक्रम
धादिङ
भुकम्प प्रभावित आवास पुनःनिर्माण लगत संकलन कार्यक्रम २०७२ अन्तर्गत तपाईको घर वा बसोवास भएको स्थानमा खटिएका गणना टोलीलाई आफ्नो घर र परिवारसंग सम्बन्धित सत्य तथ्य विवरण उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ ।







