‘कण्डम नलगाइ यौन सम्पर्क गर्न महिलाहरु इच्छुक’

505 पटक पढिएको

प्रकाशित मिति: २०७३, २ मंसिर बिहीबार २३:३४

सम्पादक: धादिङ न्यूज

 

एजेन्सी। सुरक्षित यौन सम्पर्क र गर्भ निरोधका लागि कण्डम प्रयोग गरिने भएपनि महिलाहरुले भने वाध्यतावश मात्र कण्डम लगाउने गरेको एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार महिलाहरुले कण्डोम लगाएर यौन सम्पर्क गर्न इच्छा नदेखाउने गरेको देखिएको छ।
condom-jpgअध्ययनका लागि गरिएको सर्वेमा महिलाहरुको यस्तो अनिच्छा देखिएको हो। सर्वेमा धेरैजसो महिलाहरुले यौन सम्पर्कको समयमा कण्डोम प्रयोग गर्न मन नपराउने बताएका थिए। उनीहरुले सुरक्षा र गर्भनिरोध जस्ता वाध्यताको कारणले मात्र कण्डम लगाउने गरेको बताएका थिए। महिलाहरुले कण्डमको साँटो गर्भनिरोधक पिल्स वा अन्य साधन प्रयोग गर्न राम्रो मान्ने गरेको समेत अध्ययनले देखाएको छ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७३, २ मंसिर बिहीबार २३:३४ मा प्रकाशित