नुवाकोट, असार २१ – जिल्ला समन्वय समिति नुवाकोटले नदीजन्य सामग्रीको उत्खनन बन्द गराएको छ । असारदेखि भदौ तीन महिना नदीमा पानीको बहाव बढेकाले नदीजन्य सामग्रीको उत्खननले किनार क्षेत्रमा कटानबाट जोखिम निम्त्याउने भन्दै उत्खननमा पूर्णरुपमा रोक लगाएको स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले जानकारी दिए ।नुवाकोटमा नदीजन्य सामग्रीको उत्खनन बन्द
875 पटक पढिएको
नुवाकोट, असार २१ – जिल्ला समन्वय समिति नुवाकोटले नदीजन्य सामग्रीको उत्खनन बन्द गराएको छ । असारदेखि भदौ तीन महिना नदीमा पानीको बहाव बढेकाले नदीजन्य सामग्रीको उत्खननले किनार क्षेत्रमा कटानबाट जोखिम निम्त्याउने भन्दै उत्खननमा पूर्णरुपमा रोक लगाएको स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले जानकारी दिए ।







