बिहानीपम्प नजिकै ट्रकको ठक्करबाट एकको मृत्यु

570 पटक पढिएको

प्रकाशित मिति: २०७४, २५ मंसिर सोमबार १७:५१

सम्पादक: धादिङ न्यूज

25299211_1485365298185466_3826597776447722978_nधादिङ,२५ मंसिर ः धादिङको गजुरी गाउँपालिका वडा नं २ बिहानी पम्प नजिकै पृथ्वीराजमार्गमा सोमबार बिहान भएको दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।

मलेखुबाट गजुरीतर्पm जाँदै गरेको ना ६ ख २७५२ नम्बरको ट्रकले काठमाण्डौंबाट मुग्लिनतर्फ जांदै गरेको बा ७३ प ४९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकलका चालक दोलखाका ४५ बर्षका शम्भू बस्नेतको उपचारका क्रममा गजुरी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी धुव्रराज राउतले जानकारी दिनुभयो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७४, २५ मंसिर सोमबार १७:५१ मा प्रकाशित