नेकपा केन्द्रीय सदस्यमा धादिङका आठ जना
1073 पटक पढिएको
प्रकाशित मिति: ८ जेष्ठ २०७५, मंगलवार १८:२८
सम्पादक: धादिङ न्यूज

धादिङ, जेठ ८ – नेकपा एमाले र एकीकृत नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा धादिङ जिल्लाका ८ जना परेका छन् ।
नेकपाका महासचिव बिष्णु पौडेल द्धारा हस्ताक्षर गरी सार्वजनिक गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख भए अनुसार तत्कालिन माओवादी केन्द्रका पोलिटव्युरो सदस्यद्धय पुष्पबिक्रम मल्ल र शालिकराम जमकट्टेल र पत्रकार ओम शर्मा केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ । यसै गरी तत्कालिन एमालेका पोलिटव्युरो सदस्यहरु डाक्टर पुष्प कँडेल,राजेन्द्रप्रसाद पाण्डे,डाक्टर गंगालाल तुलाधर, बैकल्पिक केन्द्रीय सदस्य खेमप्रसाद लोहनी र अखिल नेपाल किसान महासंघका महासचिव बलराम बाँस्कोटा केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ ।डाक्टर पुष्प कँडेललाई स्थायी समितिको आमन्त्रित सदस्यमा मनोनित गरिएको महासचिव पौडेलद्धारा जारी गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
1
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
८ जेष्ठ २०७५, मंगलवार १८:२८ मा प्रकाशित
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ । धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्बन्धित शीर्षकहरु
समाचार
सबैईट्टा उद्योगमा काम गर्ने कामदारका बालबालिकालाई शैक्षिक सामाग्री वितरण

धुनिबेसी- ईट्टा उद्योगमा काम गर्ने कामदारहरुका बालबालिकाहरुको पढाईलाई निरन्तरता दिनको लागि शैक्षिक सामाग्रीहरु बितरण गरिएको छ । धुनिबेसी नगरपालिकामा रहेको जाल्पादेवी ईट्टा उद्योगमा काम गर्ने मजदुरका.....
पुल निर्माणको म्याद सकियो, तयार भएन पुल
धादिङ-त्रिशूली नदीमा सात स्थानमा मोटरेबल पुल निमार्णाधीन छन् । ती पुल निर्माण गर्ने म्याद गत पुस मन्सान्तमा.....
धादिङमा समाचारमूलक डिजिटल पत्रिका बढ्दै
धादिङ जिल्लालाई मुख्य कार्यक्षेत्र बनाएर धादिङबाट शुक्रवारदेखि 'जनचासो डट कम' नयाँ अनलाइनको अनौपचारिक शुरुवात.....
‘लिगलिगे साइकल दौड’मा धादिङ गल्छीका मल्ल प्रथम
गोरखा — ‘लिगलिगे साइकल दौड’को उपाधि एपिएफमा कार्यरत धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ घर भएका लक्ष्मण.....
हाईवे र सरस्वती बचत तथा ऋण सहकारी संस्था बिच एकीकरण
धादिङ,२ फागुन - धादिङ जिल्लाको गल्छी र थाँक्रे गाउँपालिकामा रहेका समान प्रकृतिका दुईवटा बचत तथा ऋण सहकारी.....
Categories
- अनलाइन / पत्रपत्रिकाबाट
- आफ्नै बारेमा
- उद्योग /व्यापार
- कभर फोटो
- कला /साहित्य /संस्कृति
- कृषि/पशुपालन /सहकारी
- खनियाबास गाउँपालिका
- खोजखबर
- गंगाजमुना गाउँपालिका
- गजुरी गाउँपालिका
- गल्छी गाउँपालिका
- घटना /दुर्घटना/ अपराध
- जलश्रोत / उर्जा
- ज्वालामुखी गाउँपालिका
- डिन्यूज टिभि / भिडियो ग्यालरी
- त्रिपुरासुन्दरी गाउँपालिका
- थांक्रे गाउँपालिका
- धादिङ न्यूज बिशेष
- धादिङ न्यूजका बारेमा
- धुनिबेसी नगरपालिका
- नीलकण्ठ नगरपालिका
- नेत्रावती डवजोङ गाउँपालिका
- पर्यटन
- प्रवास समाचार
- फोटो ग्यालरी
- बिकास /परिवर्तन
- बेनिघाट रोराङ गाउँपालिका
- बैंक /बित्तिय संस्था
- ब्रेकिङ समाचार
- मनोरन्जन
- महिला तथा बालबलिका
- मुख्य समाचार
- यौन र जीवन
- राजनीति
- राष्ट्रिय समाचार
- रुवीभ्याली गाउँपालिका
- रोजगारी/समृद्धि
- वन तथा बाताबरण
- वैदेशिक रोजगार
- शिक्षा/स्वास्थ्य
- सञ्चार/ प्रविधि
- समाचार
- सम्पादकीय
- सिद्धलेक गाउँपालिका
- स्वास्थ्य/जीवन शैली
- हाम्रो पालिका