तौल घटाउन चाहनुहुन्छ,उठ्ने बित्तिकै यो तरिका अपनाउनुस

1152 पटक पढिएको

१६ आश्विन २०७५, मंगलवार ०७:१० सम्पादक: धादिङ न्यूज

हरेक दिन बिहान उठेर यो तय गर्न मुस्किल छ की कस्तो खाजा खाँदा पेट भरियोस र दिनभरका लागि क्यालोरी मिल्नुका साथै वजन पनि कम होओस्। हरेक दिन बिहान यस्तो नास्ताको सेवन गर्नुहोस्, जसबाट भरपूर मात्रामा एनर्जी पाइयोस् र साथसाथ वजन पनि बढी नहोओस्। आज हामी तपाईलाई विहानको खाजामा के खाँदा वजन कम गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिदैछौँ।

१) यदी गर्मीमा बिहान खाजामा दही सेवन गर्दा कम क्यालोरीमा कम वजन बढाउनका लागि राम्रो विकल्प बन्ने गर्दछ। यदी दहीमा केही फल मिलाएर खाँदा अझ फाइदाजनक हुने गर्दछ।

२) हरेक बिहान खाजामा भिजाएको चना खाँदा फाइबर र प्रोटीन प्राप्त हुने गर्दछ।

३) बिहान खाजामा हल्का र स्वास्थ्यका लागि भरपूर बनाउन चाहनुहुन्छ भने एउटा अण्डा र एउटा सुन्तला खानु राम्रो मानिन्छ। यसले वजन पनि बढाउँदैन।

४) जुन व्यक्तिले वजन घटाउन चाहनुहुन्छ ती व्यक्तिले बिहान खाजामा चीज र स्याउ सेवन गर्नु राम्रो मानिन्छ। यसमा भरपूर मात्रामा फाइबर र कम मात्रामा क्यालोरी प्राप्त हुने गर्दछ।

५) यदी तपाई बिहानको समयमा पनिर र केराको सेवन गर्न सक्नुहुनेछ। यो पनि वजन कम गर्नमा निकै लाभदायिक हुने गर्दछ।

६) बिहान खाजामा दुई वटा उमालेको अण्डा खान खान सक्नुहुनेछ। यसले वजन बढ्न दिदैन र दिनभर शक्ति दिने गर्दछ। एजेन्सी