फर्निचर सामाग्री खरिद सम्वन्धि शिलवन्दी बोलपत्र Sealed Tender आह्वान

2113 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ बहुमुखी क्याम्पस
गल्छी ४ , मास्टार धादिङ

फर्निचर सामाग्री खरिद सम्वन्धि शिलवन्दी बोलपत्र Sealed Tender आह्वान
प्रथम पटक प्रकाशितमिति – २०७७ । ०२ । ०४

 

बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय, हेटौडाबाट यस धादिङ बहुमुखी क्याम्पसको फर्निचर तथा कार्यालय समाग्री खरिदको लागि विनियोजित रकमबाट सार्वजनिक खरिद ऐन तथा नियमावली मातहत रही तपशिल बमोजिमका फर्निचर तथा कार्यालय सामाग्रीखरिद गर्नु पर्ने भएकाले योग्यता पुगेका इजाजतप्राप्त इच्छुक व्यक्तिवाट फर्मबाट गोप्य खामबन्दी बोलपत्र आह्वान गरिन्छ । टेन्डर फाराम क्याम्पस प्रशासनबाट नियमानुसार दस्तुर तिरी प्राप्त गर्न सकिनेछ ।

तपशिल
आवश्यक फर्निचर सामाग्री

टेन्डर १

  1. Desk Bench
  2. Bookcase Steel
  3. Single Seater chair
  4. White Board
  5. Office Wooden Table with drawer
  6. Office Daraj Plain
  7. Office Sofa set
  8. TableWithout drawer.
  9. Revolving Chair BG

टेन्डर २.

  1. Color printer
  2. Laptop

फाराम प्राप्त हुने स्थान – क्याम्पस प्रसासन ,बिहान ६ देखी १० बजे
फाराम बुझउने अन्तिम मिति – २०७७।०२।१८, बिहान १० बजे सम्म
विस्तृत जानकारीको लागिः ०१०४०४०८८/९८४९६६७४३६,

Email – dhadingcampus123@gmail.com

क्याम्पस प्रमुख