जेठ ११ गते आइतबार सार्वजनिक विदा

1107 पटक पढिएको

प्रकाशित मिति: २०७७, ९ जेष्ठ शुक्रबार २१:४८

सम्पादक: धादिङ न्यूज

 

 

काठमाडौं । सरकाले जेठ ११ गते आइतबारको दिन सार्वजनिक बिदा दिने भएको छ । शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

शुक्रबार बसेको बैठकले संविधान संशोधन गरि नेपालको राजपत्रमा नेपालको अध्यावधिक नक्सा जारी गर्ने निर्णय गरेसँगै मुश्लिम समुदायको पर्व ईद  परेको हुँदा सार्वजनिक विदा दिने गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालय शुक्रबार सूचना जारी गर्दै जेठ ११ गते आईतबार उक्त पर्व पर्ने भएकोले विदा दिने निर्णय गरेको जनाएको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७७, ९ जेष्ठ शुक्रबार २१:४८ मा प्रकाशित