रावलडाँडाका अभिभावक र बिद्यार्थीलाई मास्क बितरण

558 पटक पढिएको

प्रकाशित मिति: २०७७, १५ आश्विन बिहीबार २०:४०

सम्पादक: धादिङ न्यूज

कोरोना संक्रमणबाट बचाउन सचेतना जगाउने उद्धेश्यले वेनिघाट रोराङ गाउँपालिकाकोे रावलडाँडा आधारभूत बिद्यालयका अभिभावक बिद्यार्थी र शिक्षकलाई मास्क र हाईजिनिक किट बितरण गरिएको छ ।

लायन्स क्लब अफ नेपाल हाईलाईटको आयोजनामा रुमाहेदी फाउण्डेशन नेपाल र स्ट्रिचिङ प्रोजेक्शन नेपालले बिद्यालयका ७३ जना अभिभावक र बिद्यार्थीलाई संयुक्त रुपमा ति सामाग्री बितरण गरेका हुन ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७७, १५ आश्विन बिहीबार २०:४० मा प्रकाशित