सिम्लेमा बस आगलागी

789 पटक पढिएको

प्रकाशित मिति: २०७७, २६ आश्विन सोमबार ०८:०२

सम्पादक: धादिङ न्यूज

 

 

 

FILE PHOTO

धादिङ,२६ असोज – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका १ सिम्लेमा बसमा आगलागी भएको छ । हेटौंडाबाट काठमाडौ जाँदै गरेको ना ५ ख ६९० नम्बरको बसमा आगलागी भएर बस पूर्ण रुपमा जलेको हो । बसमा ब्याट्री पड्किएर आगलागी भएको सिम्ले प्रहरीले जनाएको छ । आगलागीबाट मानविय क्षती भने भएको छैन । प्रहरीको सहयतामा आगो नियन्त्रणमा लिइएको थियो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७७, २६ आश्विन सोमबार ०८:०२ मा प्रकाशित