अमराईमा ट्याक्टरकाे ठक्करबाट बालिकाको मृत्यु

249 पटक पढिएको

प्रकाशित मिति: १७ फाल्गुन २०७७, सोमबार १९:०२

सम्पादक: धादिङ न्यूज

धादिङ, १७ फागुन – धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ अमराईमा साेमबार भएको दुर्घटनामा एक जना बालिकाको मृत्यु भएको छ ।

ग १ त १०४१ नम्बरको खाली ट्याक्टरले टक्कर दिँदा विष्णु अधिकारीको ११ बर्षिया छोरी विवेस्ना अधिकारीको मृत्यु भएको प्रहरीले जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी दिनुभयाे ।
दुर्घटना पछि धादिङ अस्पतालमा उपचार हुदाहुँदै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१७ फाल्गुन २०७७, सोमबार १९:०२ मा प्रकाशित