मावि तहका विद्यार्थीलाई सरकारले एक थान ल्यापटप दिने

922 पटक पढिएको

प्रकाशित मिति: २०७८, १५ जेष्ठ शनिबार १७:०९

सम्पादक: धादिङ न्यूज

 

 

सरकारले माध्यमिक तहका विद्यार्थीलाई एक थान ल्यापटप दिने भएको छ। माध्यमिक तहका विद्यार्थीलाई वैकल्पिक शिक्षामा प्रोत्साहन गर्न ल्यापटप दिने शनिवार सार्वजनिक वजेट बक्तव्य मार्फत घोषणा गरिएको हो । विद्यार्थीले दुई वर्षमा तिर्ने गरी ८० हजार रुपैयाँ ल्यापटप खरिदका लागि रकम दिइएने बजेट वक्तव्यमा अर्थमन्त्री बिष्णु पौडेलले वताउनु भएको हो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७८, १५ जेष्ठ शनिबार १७:०९ मा प्रकाशित