बालविकास केन्द्रका शिक्षिकाको तलब अब १५ हजार रुपैयाँ

1004 पटक पढिएको

प्रकाशित मिति: २०७८, १५ जेष्ठ शनिबार १८:११

सम्पादक: धादिङ न्यूज

 

 

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको वजेट सवाएजनिक गर्दै प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीको तलब १५ हजार रुपैयाँ पुर्‍याएको घोषणा गरेको छ।

शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण सार्वजनिक गर्दै का अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिनु भएको हो

प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीको तलब १५ हजार रुपैयाँ पुर्‍याइएको र त्यस्का लागि ५ अर्ब ५५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७८, १५ जेष्ठ शनिबार १८:११ मा प्रकाशित