धादिङका खेम लोहनी नेकपा एमाले केन्द्रिय सदस्यमा निर्वाचित

618 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद एवम नेकपा एमालेको वागमती प्रदेश कमिटीका सचिव, धादिङका इन्चार्ज खेम लोहनी नेकपा एमाले केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको छ  चितवनमा जारी पार्टीको दशौं महाधिबेशनबाट लोहनी वागमती प्रदेश क्षेत्रबाट केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको हो । लोहनी नवौं महाधिबेशनबाट पार्टीको बैकल्पिक केन्द्रिय सदस्य हुंदै एमालेको केन्द्रिय कमिटीमा प्रवेश गर्नुभएको थियो ।

वागमती प्रदेशको खुल्लाबाट केन्द्रिय सदस्य चयन हुनेमा कृष्ण कुमार राई,कैलाश ढुंगेल,खेम प्रसाद लोहनी,रामेश्वर राना,आनन्द प्रसाद पोखरेल र सरेश नेपाल रहेका छन् ।