गठबन्धन नमान्ने काङ्ग्रेस कार्यकर्ताको चेतावनी

739 पटक पढिएको

प्रकाशित मिति: २०७८, २७ चैत्र आईतवार २२:५३

सम्पादक: धादिङ न्यूज

 

 

धादिङ – सत्ता गठबन्धन दलहरु एक भएर आसन्न स्थानीय चुनावमा जाने घोषणा गरेको भएपनि नेपाली काङ्ग्रेस धादिङको नीलकण्ठ १० नम्बर वडा कमिटीले गठबंधन अस्वीकार्य भएको लिखित जानकारी दिएको छ।         धादिङमा रहेका सत्ता गठबन्धन दलहरु एक भएर चुनावमा जाने तयारीमा रहेको बेला काङ्ग्रेसको वडा समितिले जिल्ला देखि केन्द्रीय समिति सम्मलाई लिखित पत्र लेखेर गठबन्धनको बिरोध जनाएको हो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७८, २७ चैत्र आईतवार २२:५३ मा प्रकाशित