कक्षा ११ को वार्षिक परीक्षा जेठ ९ गतेबाट शुरु हुने
70 पटक पढिएको

काठमाडौँ- कक्षा ११ को बार्षिक परीक्षा आगामी जेठ ९ गतेबाट शुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा ११ को वार्षिक परीक्षा तालिका मंगलबार सार्वजनिक गरेको छ।
तलिका अनुसार परीक्षा जेठ ९ गते सुरु भई १८ गतेसम्म हुनेछ। परीक्षा तोकिएका दिनहरूमा कुनै आकस्मिक बिदा पर्न गएमा पनि पूर्वसूचनाबिना परीक्षा स्थगित नगरिने कार्यालयले जनाएको छ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०८०, १२ बैशाख मंगलवार २१:१४ मा प्रकाशित