ललिता निवास प्रकरणमा पक्राउ परेका दुईजना रिहा

271 पटक पढिएको

३१ श्रावण २०८०, बुधबार १९:४७ सम्पादक: धादिङ न्यूज

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुईजना रिहा भएका छन् । डिल्ली बजार मालपोतका पूर्वअधिकृत धर्मप्रसाद गौतम र समरजङ कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे रिहा भएका हुन् ।

उनीहरू स्वास्थका कारण हाजिर जमानीमा रिहा भएका हुन् । उनीहरूलाई जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएको हो ।