राप्रपाबाट संसदीय समितिको सभापतिमा दीपक सिंहको उम्मेदवारी
102 पटक पढिएको
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एउटा संसदीय समितिकाे सभापतिमा उम्मेदवारी दर्ता गरेकाे छ ।
आइतवार सिंहदरबारमा राप्रपाका तर्फबाट पूर्वाधार विकास समितिकाे सभापतिमा दीपककुमार सिंहले उम्मेदवारी दिनुभएको छ । उहाँको प्रस्तावकमा माधव सापकोटा र समर्थकमा प्रेमबहादुर महर्जन हुनुहुन्छ ।