कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ

195 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ लिनुभएको छ ।

आज शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङ्ले एमाले नेता कार्कीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।

मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् गठन गरेर शपथग्रहण गर्नुभएको हो ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले मन्त्रीमा तीलकुमार मेन्याङ्बो, एकराज कार्की, पाँचकर्ण राई र राज्यमन्त्रीमा सिर्जना राईलाई नियुक्त गर्नुभएको हो ।