कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

106 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेपाली बजारमा सोमबार(आज) सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासङ्घका अनुसार आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी तोलाको १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।