संसदको महिला समितिको बैठक बस्दै

426 पटक पढिएको

१७ पुष २०८०, मंगलवार १२:२१ सम्पादक: धादिङ न्यूज

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक मामिला समितिको १७ औँ बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ ।

आज बस्ने बैठकमा पर्सा र कास्की समूहको स्थलगत अनुगमन भ्रमणको समीक्षा तथा विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ ।